Notice

विश्वव्यापीरुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारीको संक्रमण नेपालमा समेत तीव्ररुपले बढी भयावह रुप लिइरहेको अवस्थालाई मध्यनजर गरी संक्रमणको रोकथाम र नियन्त्रणकालागि विशेष सचेत्ता  अपनाई पूर्व तयारी एवम् सर्तकता अवलम्वन गर्न आवश्यक भएकोले नेपाल सरकार, स्थानीय प्रशासन तथा निकायहरुबाट गरिएका निर्णय एवम् सूचनाहरु कार्यान्वयन गर्दै आज मिति २०७८-०१-२९ गते देखि अर्को सूचना नभएसम्मका लागि यस पुस्तकालयको सम्पूर्ण सेवा स्थगित रहने जानकारी गराईन्छ ।

Copyright @ 2021 by Kaiser Library. All Rights Reserved.