national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

केसर पुस्तकालय

सकङ्लन

यस पुस्तकालयमा पुस्तक, पत्रपत्रिका गरी हाल करिब ६८००० पठन सामग्रीको सङ्कलन रहेको छ। पुस्तकालयमा ऐतिहासिक महत्वका करिब ७७६ वटा हस्तलिखित ग्रन्थहरू समेत रहेका छन्। पुस्तकालयमा रहेको करिब ११४५ वर्ष पुरानो सुश्रुतसंहिता (सहोत्तर त्रन्त्रपनि भनिने) हस्तलिखित ग्रन्थलार्इ युनेस्कोले सन् २०१३ मै संसारका संझनाहरू (Memory of the world)  मा राखेको छ।

पुस्तकालयको साज सज्जा, सङ्कलन बनावटका आधारमा यो पुस्तकालय मात्र नभएर एउटा सानो संग्राहलयको रूपमा समेत रहेको छ।पुस्तक तथा पत्रपत्रिकाका अतिरिक्त यहाँ भएका दुलर्भ पुस्तकहरूको साथै महत्वपूर्ण हस्तलिखित ग्रन्थ तथा ट्याक्सिडर्मी गरिएका बाघ, भालु, रि, अर्ना, गैंडा आदि जनावरका टाउको, छाला, सिंगै बाघकाडर्मीका साथै कलात्मक मूर्तिहरू, भब्य महल तथा सुन्दर स्वप्न बगैंचा रहेको

वि.सं. २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्प पछिको अस्थायी टहरा निर्माण गरेर हालसम्म पनि आंशिक रूपमा सेवा प्रदान गरिदै आएको छ।वि.सं.२०७४ साल पछिको परिवर्तित न्दर्भ तथा भूकम्पपछि  प्रवलीकरण भइसकेपछिको सन्दर्भमा केसर पुस्तकालयको भूमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन तथा सञ्चालन गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संरचना र दरवन्दि पुनरावलोकन गर्नुपर्ने देखिएको छ।